२०८२ माघ ९ गते , बिहीबार इमेल: hogorkha@gandaki.gov.np फोन: ०६४४२०११९
हालको अपडेट:

हाम्रो बारे

गण्डकी प्रदेशभित्र पर्ने गोरखा जिल्ला नेपालका ११ वटै जिल्लामध्ये एक हो, जुन ८४°.२७’ देखि ८४°.५८’ पूर्वी देशान्तर र २७°.१५’ देखि २८°.१५’ उत्तरी अक्षांशसम्म फैलिएको छ। यस जिल्लाको पूर्वमा धादिङ र तिब्बत, पश्चिममा तनहुँ, लम्जुङ र मनाङ, उत्तरमा मनाङ र तिब्बत तथा दक्षिणमा तनहुँ र चितवन पर्दछन्। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने गोरखा जिल्लामा २ नगरपालिका र ९ गाउँपालिकासहित ११ स्थानीय तहहरू छन्। स्वास्थ्य सेवाको प्रवाहका लागि यस जिल्लामा ४ वटा अस्पताल, ३ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ७ वटा शहरी स्वास्थ्य केन्द्र, ६७ स्वास्थ्य चौकी, ५० सामुदायिक स्वास्थ्य इकाइ, १८ वटा एकीकृत पोषण केन्द्र, १८६ गाउँ क्लिनिक, २४३ खोप केन्द्र र ६२४ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।

थप पढ़नुहोश

सिमृन काफ्ले

कार्यालय प्रमुख

९८५६०४०११९

स्मृति चौधरी

सूचना अधिकारी

९८५६०४१११९


भिडियो थप भिडियो
सामाजिक संजाल
हाम्रो ग्यालरी थप ग्यालरी
हाम्रो स्थान